रामबहादुर बम्जनले गाउले पिटे


वीरगन्ज, साउन ८- बाराका तपश्वी रामबहादुर बम्जनले कन्दमूल खोज्न जङ्गल गएका गाउँलेलाई पिटेका छन्। पिटिएका गाउँले निलडाम र चोट देखाउँदै भागेर आएका थिए। जङ्गल पसेका मनहर्वाका सर्वसाधारणलाई बम्जनले बिहीबार कुटेका हुन। साधना भङ्ग गर्न आएको भन्दै  सामान्य कारबाही गरेको तपश्वीको  भनाई उद्धृत गर्दै  नमोबुद्ध तपोवन समितिका अध्यक्ष वेदबहादुर थिङले बताए। घेरा तोडेर तपश्यास्थल आएको भन्दै १७ जनालाई नियन्त्रणमा लिएर पिटेको उनीहरुले बताए। बन्चरोको बिँडैबिँडले आफूहरुलाई तपश्वीले पिटेको दाबी पीडितले गरेका छन्। उनीहरु झण्डै २२ घन्टापछि नियन्त्रण मुक्त भएको पनि पीडितले बताए।

source: nagarik

 

Advertisements

One thought on “रामबहादुर बम्जनले गाउले पिटे

  1. Bamjan Tapasbi ki Danab? Jungle ma kandumul khojna jana lai kutna Bhanda ta jungle bumjuun ko birta ta hoinani. Afu lai je garna mun lagyo tei garna sala tapasbi ko nam ma kalanka ho.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s