महिलाको नाममा उल्लेख्य रुपमा जग्गा दर्ता


सल्लेरी – सोलुखुम्बु, साउन १० (सोलु अनलाइन) – गत आर्थीक बर्षमा सोलुखम्बुमा महिलाहरुको नाममा उल्लेख्य मात्राम जग्गा दर्ता भएको छ । सो आर्थीक बर्षमा महिलाका नाममा ४ सय ४७ वटा जग्गा रजिष्ट्रसन लिखत पारित भएका र सो बापत महिलाहरुले ३ लाख ९७ हजार ७ सय ९३ रुपोयाँ राजश्व छुट पाएका छन् ।
सोही आर्थीक बर्षमा दलितको नाममा १ सय ७ वटा जग्गा लिखत पारित गरे वापत २० हजार १ सय ९५ रुपैयाँ राजश्व छुट दिइएको जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ । महिला तथा दलितको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।
आर्थीक बर्ष २०६६/६७ मा २२ लाख ८५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ४३ लाख ४१ हजार २७ रुपैयाँ ६३ पैसा राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ । जग्गा किनबेच सम्बन्धी १ हजार ९ सय ८३ वटा रजिष्ट्रेसन लिखत पारित गरेबापत सो राजश्व संकलन भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s