सोलुको कांग्रेस अधिवेशन स-यो


दीप थापा,श्रावण-१०(सोलु अनलाईन) – नेपाली कांग्रेस सोलुखुम्बुको अधिवेशनको मिति सरेको छ। गाँउ इकाई समितिको अधिवेशन श्रावण ९ गते र जिल्ला अधिवेशन श्रावण-१५ गते हुने भनिए पनि विविध कारणवश गाँउ इकाई अधिवेशन श्रावण-१५ र जिल्ला अधिवेशन श्रावण-२७ गते हुने भएको छ । “समयभावको कारणले तोकिएकोसमयमा अधिवेशन गर्न सकिएन तर पुन: तोकिएको मितिमा भने अधिवेशन सम्पन्न हुन्छ” महाधिवेशन सदस्य तथा प्रतिनिधि श्री भोजराज कार्कीले सोलु अनलाईन लाई बताउनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s