झलनाथ र ईश्वर पोखरेलको भनाई


साउन ११ गते,
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीलाई बाहिर राखेर शान्ति र संविधान निर्माण प्रकि्रयालाई निस्कर्षमा पुर् याउन नसकिने बताउनु भएको छ । नेपाल बुद्धिजीवी परिषद्द्धारा हिजो राजधानीमा आयोजीत कार्यक्रमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।दलहरु कुसर्िका लागि एक आपसमा लडेर मुलुकलाई बहुमतको युद्धकुण्डमा लाने तयारी भईरहेको भन्दै उहाँले यस्तै अवस्था रहिरहे देश ठुलो दुर्घटनामा जाने बताउनु भयो । अध्यक्ष खनालले बिगतका बहुमतीय सरकार पनि असफल भईसकेकोले अब राष्ट्रिय सहमतीको विकल्प नरहेको बताउनु भयो । एमाले भित्र पनि दक्षिणपन्थि अराजकता बढेको भन्दै यस्तो अवस्था रहिरहे पार्टिको अस्तित्वमा नै धरापमा पर्ने खनालको भनाई थियो । यस्तै एमाले महासचिव ईश्वर पोख्रेलले अहिलेको अवस्थामा साघुरो लोकतान्त्रीक समिकरण सम्भब नभएको बताउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s