पुर्वराजाका समर्थकले पत्रकार कुटे


पुजा गर्न भक्तपुर पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्र शाहसंग प्रतिकि्रया लिन खोज्ने सन्चारकर्मिलाई आज भक्तपुरमा उहाँका सुरक्षाकर्मि र स्थानिय समर्थकले कुटपिट गरेका छन् ।भक्तपुरको चितपल ७ मा आयोजित महायज्ञ समापनमा जानुभएका ज्ञानेन्द्रसंग प्रतिकि्रया लिन खोज्ने पत्रकारलाई उहाँको सुरक्षमा खटिएका सुरक्षाकर्मि र उहाँका समर्थकहरुले दुब्यबहार गदै कुटपिट गरेका हुन् । कुटपिटबाट पत्रकार भोला थापा र मनोज बस्नेत घाईते हुनुभएको छ ।पुर्वराजाको सुराक्षाकोलागि खटिएका सुरक्षाकर्मीले संचारकर्मीको क्यामेरा समेत तोडफाड गरेका छन् । सो घटनाको विरोध गर्दे नेपाल पत्रकार महासघले दोषीमाथि कार्वाही गर्न माग गरेको छ । महासघका महासचिव पोषणकेसीले एक विज्ञप्ति जारी गरी यस्तो माग गर्नु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s