पोखरा-बागलुङ राजमार्ग अवरुद्ध


विमल खतिवडा,पर्वत-श्रावण ११ – सोमवार राति देखि परेको अविरल बर्षासंगै सडक भन्दा माथिको खहरे खोलाबाट पहिरो झरेपछि मंगलवार विहानैदेखि पोखरा-बागलुङ राजमार्ग अवरुद्ध बनेको छ । पर्वतको खुर्कोट गाविस ३ मा रहेको खहरे खोलालेले ढुंगा सहित लेदो माटो सडकमा ल्याई थुपारेपछि उक्त सडक अबरुद्ध बनेको हो । पुरै सडकमा ढुंगा र लेदोमाटो थुपि्रएकाले डोजरको सहायताले सडक खुलाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सडक अबरुद्ध बनेपछि बागलुङ,म्याग्दीमा समेत लामा दुरीका यातायातका साधन चल्न सकेका छैनन । सडक अबरुद्ध भएपछि सयौं सवारी साधन सडकमा रोकिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भगत गुरुङले बताए । गुरुङका अनुसार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s