मृतक विश्वकर्माको आर्यघाटमा दाहसंस्कार


श्रावन-११(सोलु अनलाईन) – बैदेशीक रोजगारको शिलशिलामा पाँच बर्ष अगाडि दुबई पुगेका ३३ बर्षीय सुब्बे विश्वकर्माको असार २८ गते असामयिक निधन भएको थियो।वाकु-५,सोलुखुम्बु स्थाई घर भै हाल सल्लेरी-फाप्लुमा वसोबास गर्दै आएका विश्वकर्मा उनकै कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागि उपचार हुदाँ हुँदै मृत्यु भएको थियो र उनको  हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। मृतक विश्वकर्माको परिवारमा ३ छोरी र एक श्रीमती छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s