संघीयता नभए अर्को युद्ध हुने चेतावनी


धनकुटा १२ साउन, पुर्वी पहाडमा सकृय लिम्बूवान र खुम्बुवान संगठनहरुले नयाँ संविधान जातीय अधिकार सुनिश्चितता सहितको स्वयत्त गणराज्य नभए मुलुकमा अर्को युद्ध हुन सक्ने चेतावनी दिएका छन् । लिम्बूवान पत्रकार संघले हिजो धनकुटामा आयोजना गरेको नयाँ बन्ने लिम्बूवान खम्बूवान राज्यका बिभिध पक्षमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा उनीहरुले अधिकारको लागि संघर्ष जारी राख्ने बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s