दस्ताबेज चुहावटको विषयमा अमेरिकाले जाँच गर्ने


९० हजार भन्दा बढि अमेरीकी सेनाको गोप्य सैन्य दस्तावेज चुहावट भएको विषयमा जाँच गर्न अमेरीकाले एफबिआईको सहयोग लिने भएको छ । अमेरीकी र गठबन्धन सैनिकका लागी निक्कै खतरनाक रहेको दस्तावेज चुहावटको गहिरो अनुसन्धान आवश्यक रहेको बताउदै अमेरीकी रक्षा मन्त्रि रोर्बट गेट्सले दस्तावेज चुहावट कसरी भएको भन्ने कुरा पत्ता लाग्ने दावी गर्नुभको छ ।संचारकर्मीलाई प्रतिकि्रया दिने क्रममा गेट्सले दस्तावेज चुहावटबाट युद्ध क्षेत्रमा मिसन सन्चालनमा समस्या परेको बताउनु भयो । दस्तावेज चुहावटसंगै अमेरीकी सेना गठबन्धन सेना र अफगानिस्तमा अमेरीकाले गर्दै आएको सहयोगमा समस्या उत्पन्न भएको बताउदै रक्षा मन्त्रि गेट्सले यस प्रकारको लापरवाहिले अमेरीकाको छवीमा असर पुग्ने बताउनु भयो । उहाँले चुहावट सम्बन्धि अनुसन्धानका विषयमा सहयोग गर्न एफबिआईका निर्देशक रोर्बट मुलर संग आग्रह गर्नु भएको छ । अफगानिस्तामा जारी युद्ध अमेरीकी सेनाको रणनिति लगायत समेटिएका गोप्य सुचना विकीलीक्स वेबसाईटमा गत आईतबार सार्वजनिक भएको थियो ।

Advertisements
This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s