पिनाकल र के यु हाईस्कुल विजयी


कोका-कोला कप अन्तर विद्यालयस्तरीय छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता-२०६७ अन्तर्गत आज भ्ाएको पहिलो खेलमा पिनाकल स्कलस्र एकेडेमी नाइटिङ्गेल स्कुलबाट वाकओभर पाउदै विजयी भएको छ । एन्फा टेक्निकल सेन्टर च्यासलमा भएको दोश्रो खेलमा के. यु. हाई स्कुलले लेबरोटरी स्कुललाई २-० ले पराजित गरेको छ । के. यु. लागि खेल सुरु भएको तेस्रो मिनेटमा नै प्रेस्था बास्कोटाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । १५ औं मिनेटमा कृष्णा प्रजापतिले अर्को गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s