मधेसी मोर्चाको मागमा माओवादी सकारात्मक


एकीकृत नेकपा माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेका अधिकांश मागमा सकारात्मक जवाफ दिएको छ । सरकार निर्माणका लागि मोर्चाले शर्तस्वरुप राखेको १६ बुँदे आधारपत्रमा उल्लेख अधिकांश बुँदाको माओवादीले सकारात्मक जवाफ दिएको हो । मधेसी जनअधिकार फोरम संसदीय दलको कार्यालयमा बसेको माओवादी र मोर्चाको संयुक्त बैठकपछि माओवादीले मोर्चाको आधारपत्रका अधिकाश वुदामा आफुहरु सकरात्मक रहेको वताएको हेा । हिजै वसेकेा संयुक्त मधेशी मोर्चाको वैठकले माओवादी संग थप छलफल गर्ने निणर्य गरेकेा छ । मोर्चाले माअेावादीको जवाफ आधारभुत रुपमा सहि रहेको ठहर गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s