निहीताका आमा-छोरीलाई तीन भित्र सर्बोच्चमा हाजिर हुन निर्देशन


 कुख्यात अन्तराष्ट्रिय अपराधी चाल्स्र शोभराजकी पत्नी निहिता विश्वसास र अधिवक्तासमेत रहेकी उहाँकी आमा शकुन्तला थापालाई तीन दिन भित्र हाजिर हुन सर्बोच्च अदालतले आदेश दिएको छ । अदालतको अपहेलना गरेको भन्दै अधिवक्ताद्वय शान्ता सेढाइँ र राजन अधिकारीले दायर गरेको रिटमा न्यायाधीस रामकुमार प्रसाद शाहको एकल इजलासले यस्तो आदेश दिएको हो । तीन दिन भित्र अदालतमा उपस्थित नभए प्रहरीको सहयोगमा पक्राउ समेत गरिने आदेशमा उल्लेख गरिएको सर्बोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s