मधेशी मोर्चालाई कांग्रेसको अपुरो जवाफ


साउन १७ गते,

नेपाली कांग्रेसले निर्णायक मत बोकेका मधेशवादी मोर्चालाई एक मधेश एक प्रदेश सेनामा समुहगत प्रवेश जस्ता मुद्धा स्वीकार गर्न नसकिने जवाफ दिएको छ । हिजो पदाधीकारीहरुको बैठक बसी अन्य मागहरुको सन्दर्भमा भने पार्टी सकारात्मक रहेको काग्रेसले जनाएको छ । मधेसी मोर्चालाई आफ्नो धारणा बुझाएपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका नेता डा। रामशरण महतले आफ्नो पार्टीले पेश गरेको धारणाको मोर्चाले स्पष्ट जवाफ नदिएको बताउँदै मोर्चा र काङ्ग्रेससँग धेरै विषयमा समान धारणा रहेको बताउनुभयो । हिजो पदाधीकारी बैठक बसेर पारित गरिएको १३ बुँदे जवाफमा मोर्चाको एक मधेश एक प्रदेश राज्य पुनरसंरचना आयोग निर्माण नेपाली सेनामा समुहगत प्रबेस लगाएतका विषयमा राष्ट्रिय बहस र केन्द्रीय समितिको बैठक पछि मात्र जवाफ दिन सकिने काङ्ग्रेसले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s