आजदेखि लोडसेडिङ ८ घण्टा


काठमाडौ, श्रावण १७ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि बढाएको छ । केही समययता दैनिक २ घण्टा हुँदैं आएको लोडसेडिङ अब ८ घण्टा पुर्‍याइएको छ । कालिगण्डकी ए जलविद्युत परियोजनामा मरम्मत सम्भारका कार्य भइरहेका कारण लोडसेडिङ बढाइएको प्राधिकरणले जनाएको छ । एक सातामा मरम्मत सम्भारको कार्य पूरा हुने बताइएको छ । केही दिनलाई बिहान ४ र बेलुका ४ घण्टा लोडसेडिङ गरिने भएको छ । source.kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s