पुरुषतर्फ नासा र महिलातर्फ प्राइम पहिलो


मोर्गन कप राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुष प्रतिस्पर्धामा हिजो तिनकुनेस्थित नासा इन्टरनेसनल कलेज पहिलो भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नासाले कालोपुलस्थित गोल्डेनगेट कलेजलाई ८४-६५ को अङ्कले पराजित गरेको थियो ।प्रतियोगितमा सर्वोत्कृष्ठ खेलाडी पुरुषतर्फ विजयी टिमका राजीव शाक्य र महिलातर्फ विजयी टिमकै एलिसा घले घोषितहँुदै समान रु २५ हजार प्राप्त गरेका छन् । हिजै भएको महिला तर्फको खेलमा प्राईमले उपाधी उचालेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s