प्रधानमन्त्रीका लागि अर्को निर्वाचन साउन २० गते


काठमाडौ साउन १७- व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा पनि कुनै उम्मेदवारले बहुमत नल्याएपछि प्रधानमन्त्रीका लागि आगामी २० गते पुन चौथो चरणको निर्वाचन हुने भएको छ ।

व्यवस्थापिका संसदको बैठक बस्नु अघि सभामुख सुवासचन्द्र नेम्वाङले मुख्य दलका प्रमुख सचेतक हरुलाई बोलाई २०गते अर्को निर्वाचन गर्ने सहमति तयार गरेका थिए । आजको निर्वाचनमा पनि प्रधानमन्त्रीका प्रत्यासी द्धय पुष्पकमल दाहाल र रामचन्द्र पौडेल दुवैले आवस्यक बहुमत जुटाउन सकेनन् ।

निर्वाचनको तिथी अनौपचारिक रुपमा दिउसै सार्वजनिक गरिएपनि औपचारिक रुपमा भने निर्वाचन पछि बस्ने कार्यव्यवस्था परामस्र समितिको बैठक पछि घोषणा गरिने बताइएको छ । बहुमतिय पद्धती अनुसार संसदमा साधारण बहुमत नल्याईन्जेल सम्म प्रधानमन्त्री पदका लागि मत विभाजनका आधारमा यसैगरि निर्वाचन भै रहने संविधानमा प्रावधान छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s