बाढीले १५ लाख भन्दा बढिको क्षति


तिलक बहादुर मगर /खरिखोला

सोलुखुम्बु/खरिखोला, साउन १३(सोलु अनलाईन) -पछिल्लो प्राप्त जानजारी अनुसार सोलुखुम्बु को जुभिङ गाबिस, खरिखोला बजारमा साउन १३ मा भारी बर्षासगै आएको बाढीले ठुलो क्षति पुगेको छ । खोलामा आएको बाढीको निकाश थुनिदा बाढी बजारभित्र पसेको थियो । बाढीले स्थानिय पसले बसन्त राइ को चार लाख पचास हजार, सिरिमे राइ पाच लाख, मेग ब नेपाली एक लाख पचास् हजार, कामी दोर्जी शेर्पा साठी हजार,

नरेश राना मगर बिस हजार, भक्त ब नेपाली बिस हजार साथै ३ लाख भन्दा बढिको जमिन पनि बाढीले बगाएको छ । उक्त बाढीले १५ लाख भन्दा बढिको क्षति भएको छ भने मानबिय क्षति भने भएको छैन । उद्दारमा स्थानियबासी एवं ईलाका प्रहरी कार्यालयको प्रहरीहरु खटेका थिए।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s