मोर्चाको ह्पि उल्लङगन गर्दै सभासदद्धारा प्रचण्डलाई भोट


काठमाडौ साउन १७- व्यवस्थापिका संसदमा सोमबार भएको प्रधानमन्त्री पदको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ११ जना सभासदले मोर्चाको ह्पि उल्लङगन गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेका छन् ।

त्यसरी भोट हाल्नेमा मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम नेपालका सभासदहरु छन् । सभासदहरु नन्दनकुमार दत्त, हरिनारायण यादव,  अभिसेक साह ,ओमप्रकास यादव , जयराम यादव ,श्रवण अग्रवाल ,आत्मराम प्रसाद साह, विजय यादव, इस्तियक राई ,शिवपुजन राय यादव र रेणु यादव रहेका छन् ।

उनीहरुले मोर्चाले तयार गरेको आधारपत्रको बारेमा माओवादीतर्फबाट आएको जवाफ धेरै सकारात्मक रहेको र तटस्थ बस्दा मुलुक थप अनिर्णयको बन्दी बस्ने भन्दै प्रचण्डको पक्षमा मतदान गरेको बताए  । सभासद हरिनारायण यादवले मोर्चाले मुलुकलाई बन्दी बनाएको भन्दै यस्तो मोर्चाको काम नभएको भन्दै अर्को निर्वाचनमा फोरमका सबै २५ सभासदहरुले प्रचण्डको पक्षमा मतदान गर्ने दावी गरे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s