अनमिनको विरोध


साउन १९ गते, नेपाली सेना र जनमुक्ति सेनाले भर्ती खोलेको घटनाप्रति सयुक्त राष्ट्रसघीय मिसन अनमिनले विरोध जनाएको छ । आज एक विज्ञप्ति जारी गरी अनमिनले उक्त दुवै भर्तीप्रकृयाप्रति गभीर ध्यानाकर्षण भएको वताएको छ । दुवै सेनाले गरेको उक्त गतिविधि शान्ति सम्झौता तथा सेना र हतियारको अनुगमन सम्वन्धि सहमतिको विपरीत भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s