रुसको सातवटा प्रान्तहरुको जङ्गलमा डढेलॊ लागेपछि ती प्रान्तहरुमा संकटकालको घोषणा गरिएको छ । आगलागिमा ४० नागरिकको मृत्यु भएपछि राष्ट्रपति डिभित्रि मेदभेदेभले सो संकटकाल घोषणा गर्नुभएको हो । रुसमा हाल अत्याधिक गर्मी बढेको र वर्षा नभएको कारण आगो सजिलै फैलिएको जनाईएको छ ।
Advertisements