आगलागि पछि रुसमा संकटकाल घोषणा


रुसको सातवटा प्रान्तहरुको जङ्गलमा डढेलॊ लागेपछि ती प्रान्तहरुमा संकटकालको घोषणा गरिएको छ । आगलागिमा ४० नागरिकको मृत्यु भएपछि राष्ट्रपति डिभित्रि मेदभेदेभले सो संकटकाल घोषणा गर्नुभएको हो । रुसमा हाल अत्याधिक गर्मी बढेको र वर्षा नभएको कारण आगो सजिलै फैलिएको जनाईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s