बाढीले बगाएर ९ मजदरको मृत्यु, ३ अझै वेपत्ता


साउन १९ गते, अविरल वर्षासँगै गएराति आएको वाढिले वगाएर दोलखाको उत्तरी दुर्गम गौरीशंकर गाविसमा निर्माणधिन सिपि्रङखोला जलविद्युत आयोजनामा कार्यरत ९ जना मजदुरको मृत्य भएको छ । पहिरोमा परि तीन जना वेपत्ता भएका छन् । मृतकहरु मध्य तीन जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत हुनेहरुमा वाग्लुङका ओम पुन भिष्म राणा र जनकपुरका कपीलदेव यादव लगायतका रहेका छन् ।

उता जाजरकोटमा हिजो घर भत्कीदा ५ जनाको च्यापिएर मृत्युभएको छ । एक जना गम्भीर घाइते भएका छन् । जाजरकोटको दसेरा गाबिस वडा नम्बर ८ मा रहेको स्थानिय ३२ बर्षीय जलबिर बादीको घर भत्कीदा उहाँ सहित ५ जनाको मृत्यु भएको हो । मृत्युहुने अन्यमा ८ बर्षिय जमरा बादी ६ बर्षीय सरीता बादी ३ बर्षीय निरज बादी र २ बर्षका दिपक बादी रहेको जाजरकाट जिल्ला प्रहरी कार्यालयका डिएसी रामप्यारा खरेलले जानकारी दिनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s