उत्तरपूर्वी पाकिस्तानमा बस दुर्घटना


उत्तरपूर्वी पाकिस्तानको एक नदीमा बस खस्दा कम्तीमा १२ जना मारिएका भने दजनौं बेपत्ता भएका छन् । ५० देखि ७० जना यात्रु बोकेको सवारी साधन पाकिस्तान प्रशासित कास्मीरको घारी दुपट्टा क्षेत्र नजिकै झेलम नदीमा खसेको हो । नदिबाट बालबालिका र एक महिलासहित १२ जनाको शव मात्र निकालिएको छ ।

Advertisements
This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s