टाक्सिन्दुमा बालबालिका बिरामी


लूतो जस्तो छाला चिलाउने रोगका कारण सोलुखुम्बुको टाक्सिन्दु गाविसका बालबालिकाहरु विरामी परेका छन । १० बर्षमुनिका विद्यालय जाने उमेरका सम्पुर्ण बालबालिकाहरुमा छाला चिलाउने रोग देखा परेको हो ।
शुरुमा ज्वरो आउने, शरीरका सम्पुर्ण भाग चिलाउने र पछि खटिरा तथा घाउमा परिणत हुने भएकाले रोगको पहिचान हुन नसकेको उपस्वास्थ्य चौकी टाक्सिन्दुले जनाएको छ । कतिपय बालबालिकाहरुलाई उपचारको लागी जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s