बिष्टको कारबाही फुकुवा


नेपाली तेक्वान्दो खेलका राष्ट्रिय खेलाडी एबं नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य दिपक बिष्टमाथी तेक्वान्दो संघले गरेको निलम्बनको कारबाही आज देखि फुकुवा गरेको छ ।साग खेलमा लगातार चारपटक स्वर्ण पदक जितेर नेपाली गौरब उच्चो पारेका बिष्टलाई तेक्वान्दो संघको गत जेठ ८ गते बसेको पूर्ण बैठकले अनुशासनको कारबाही स्वरुप २ महिनाको लागी केन्द्रिय सदस्यबाट निलम्बन गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s