मोटरवाटो निर्माण सम्पन्न


छुल्यामु– दोर्पु २ किलोमिटर मोटरबाटोको निमार्ण कार्य हालै सम्पन्न भएको छ । सल्लेरी गाविसबाट ३ लाख ५० हजार, माथिल्लो सगरमाथा ट्रयाक्टर व्यबसायी सघंबाट २० हजार र स्थानीय जनश्रमदान १ लाख ५० हजार रुपैया गरी ५ लाख रुपैयाको लागतमा सो मोटरबाटो निमार्ण सम्पन्न भएको हो ।
यो सडक निर्माण पछि छुल्यामुवाट दोर्पु नयाँ बजार हुँदै सल्लेरी पुग्न सकिन्छ । सडक स्तरोन्नतिको लागि आगामी बर्ष प्रयास गरिने उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणसँग सडकमा पैदल हिड्नेहरुको संख्यामा वृद्धि भएको छ । मोटर भने बर्षायाम् सकिए पछि मात्रै गुडाउन सकिने पनि समितिले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s