वाणिज्य वैकमा भारु नेाठ तस्कर


श्रावण २० गते,  राष्ट्रिय वाणिज्य वैक गुलरीया शाखामा प्रतिवन्धित भारतीय रुपैयाको तस्करी हुने गरेको प्रमाण फेला परेको छ ।

वैक निरिक्षणका लागि नेपालगज वाट गएको राष्ट्रवैकको विशेषटोलीले सो वैक गुलरीया शाखा भित्र ठुलो मात्रामा प्रतिवन्धत भारतीय रुपैया फेला पारेको हो । नेपाल राष्ट्र वैक नेपालगन्ज का व्यवस्था पक भुवन वस्नेत ले गुलरीया वाणिज्य वैकमा छापा मार्दा नेपालमा प्रतिवन्धीत पाच सय दरका ५० हजार भारतीय रुपैया फेला पारिएको जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s