शकुन्तला र निहिता पनि शोभराजसंगै


सर्बोच्च अदालतले कुख्यात अपराधि प्रुान्सेली नागरिक चाल्स सोभराजकी श्रीमती निहिता विश्वास र उहाँकी आमा अधिवक्ता शकुन्तला थापालाई थुनामा राख्ने आदेश दिएको छ । आफ्नो पक्षमा न्याय नमिलेको झोंकमा न्यायालय र न्यायाधिस विरुद्ध गाली गलौज गरेको मुद्दा चलाईएका दुबै जनालाई आज बयान नसकिएको भन्दै सर्बोच्चले थुनामा राख्ने आदेश दिएको हो । न्यायाधिसद्वय बलराम केसी र रामकुमार प्रसाद शाहको इजलासले यस्तो आदेश सुनाएलगत्तै निहिता र शकुन्तलालाई जनसेवा प्रहरी विशालबजारमा लगिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s