अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने


द हिमालयन चेस क्लबले आगामी भदौ २४ देखि २९ गते सम्म द हिमालयन ग्रान्ड मास्टस्र अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल बुद्धिचाल संघले हिजो पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिताका सम्पुर्ण खेलहरु काठमाण्डौको कान्तिपथस्थित होटल माउन्टेनमा संचालन हुनेछन् । ४० जना खेलाडीहरुको सहभागि हुने प्रतियोगितामा नेपालको तर्फबाट फिडे मास्टर मनिष हमालले प्रतिष्पर्धा गर्ने छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s