जनमोर्चा र एकीकृतको विरोध


सरकार गठनको क्रममा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृतले विरोध जनाएका छन् । उनीहरुले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गरी एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सभासद रामकुमार शर्मालाई भारतीय दुतावासले दिएको ज्यान मार्ने धम्कीप्रति समेत आपत्ती जनाएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s