नेकपा माले फुट्यो


साउन २२ गते, तेश्रो चरणको चुनावमा प्रधानमन्त्रीको चुनावको दौरानमा तटस्थ बसिरहेको नेकपा माले विभाजित भएको छ । नौं जना सभासद रहेको नेकपा मालेका चार सभासद र पोलिटब्यूरो सदस्यले माले छाडेर नेकपा माले समाजवादी नामको नयाँ पार्टीसमेत घोषणा गरेका छन् । पूर्वमन्त्री एवम् मालेका पोलिटब्यूरो सदस्य जगतबहादुर बोगटिको संयोजकत्वमा गठित माले समाजवादीमा सभासदहरु यदुबंश झा, तीलकबहादुर थापामगर, गणेशप्रसाद चौधरी र शारदा नेपाली हुनुहुन्छ । प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रियताको पक्षमा मतदान गर्नुभन्दा विदेशीहरुको पछि लागेकोले आफूहरुले नेकपा माले परित्याग गरेको उनीहरुले विज्ञप्ति निकालेर जनाएका छन् । हिजो भएको प्रधानमन्त्री निर्वाचनमा नेकपा मालेबाट अलग भएका चार जना सभासद्ले एकीकृत नेकपा माओवादीलाई समर्थन गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s