माओवादी केन्द्रीय सदस्यलाई ज्यान लिने धम्की


साउन २२ गते,
तराई मधेस लोकतान्त्रिक पार्टी छाडेर एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका सभासद एवम् केन्द्रीय सदस्य रामकुमार शर्माले आफूलाई ज्यान मार्ने धम्की दिइएको बताउनु भएको छ । प्रधानमन्त्रीको निर्बाचनमा भाग लिएर बाहिर निस्केपछि हिजो सन्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री निर्बाचन प्रकि्रयाको विषयलाई लिएर आफूलाई पटक-पटक फोन गरेर ज्यान मार्ने धम्की दिइएको बताउनु भयो । उहाँले आफूलाई नेपालस्थित भारतीय दूताबासको काउन्सीलर बताउने व्यक्तिले ९८५११०७००५ नम्बरको मोबाइलबाट फोन गरी ज्यान लिने धम्की दिएको सन्चारकर्मीहरुलाई बताउनु भयो । भारतीय दुत श्याम शरणको राजनीतिक भेटवार्ता चलिरहेका बखत भारतीय दुतावासबाटै यस्तो धम्की आएकोप्रति विभिन्न क्षेत्रबाट आपत्ति प्रकट गरिएको छ । धम्की किन दिईयो भन्ने बारेमा कुनै जानकारी नदिईएको भएपनि तमलोपा छाडेर माओवादीमा प्रवेश गरेका कारण त्यस्तो धम्की दिईएको हुन सक्ने वताईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s