एक लाख ७ हजार विद्यार्थी लागुऔषधको शिकार


नेपालमा करिव १ लाख ७ हजार विद्यार्थी लागुऔषध दुव्र्यसनको कुलतमा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । लागुऔषध दुर्वव्यसनविरुद्ध कि्रयाशील संस्था नार्कोननले आज धरानमा आयोजित एक कार्यक्रममा यो तथ्य सार्बजनिक गरेको हो । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु लागुऔषधको दुव्र्यसनमा फसेका प्रतिवेदनमा उल्लेख छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s