टनकपुर वाँध भारतद्वारा अतिक्रमण


भारतले काचनपुर जिल्लाका विभिन्न स्थानमा ज्यादती र अतिक्रमण गरिरहेका घटनाहरु सेलाउन नपाउदै वह्मदेवस्थीत नेपालतर्फको वाँधमा अतिक्रमण गरेको छ ।
टनकपुर वाँधसँगै जोडिएको नेपाली भुभागमा नेपाली प्रशासनसंग कुनै समन्वय नै नगरी एकतर्फी रुपमा भर् याङ निर्माण गरि भारतले भुमी अतिक्रमण गरेको हो । भारतले सो क्षेत्रमा तीन दिनदेखि काम सुरु गरि दश दिनभित्र सक्ने योजना वनाएको भारतीय कामदार प्यारेलाल गौतमले बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s