भारतले नाङ्गो हस्तक्षेप गर् यो: गजुरेल


एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भारतको नाङ्गो हस्तक्षेपका कारण वर्तमान गतिरोध अन्त्य हुन नसकेको दावी गर्नुभएको छ । काठमाडौंको जनसन्चार अभियानमा आज आयोजित साक्षात्कारमा सचिव गजुरेलले माओवादी नेतृत्वमा सरकार गठन हुने देखेपछि अत्तालिएको भारतले अन्तराष्ट्रिय मर्यादाको उल्लंघन गर्दै पूर्व विदेश सचिब श्यामशरणलाई विशेषदूतको रुपमा नेपाल पठाएको दावी गर्नुभयो । सभासद् रामकुमार शर्मालाई भारतीय दूताबासका अधिकारीबाट आएको धम्कीप्रति पार्टीले भारतीय राजदुतावासको जवाफ मागेको भन्दै गजुरेलले चित्तबुझ्दो जवाफ नआए दूतावासमा ज्ञापनपत्र दिने जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s