भारतीय हस्तक्षेपको कारण देशले प्रधानमन्त्री पाएन: प्रकाश


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भारतीय हस्तक्षेपका कारण देशले प्रधानमन्त्री पाउन नसकेको बताउनु भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार समाज अनिजको बाह्रौं स्थापना दिवसको अवसरमा राजधानिमा आज आयोजित कार्यक्रममा प्रकाशले भारतले आफ्नो रवैया तत्काल सच्याउनुपर्नेम्ा जोड दिनुभयो । चौथो चरणको प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा भएको भारतीय विशेषदुत श्यामशरणले नेपाल भ्रमणको क्रममा लोकतान्त्रिक शक्तिको नेतृत्वमा माओवादी सहितको सरकार गठन गरिनुपर्ने सुझाव दिनुभएको थियो ।

अहिले पनि देश अकरमण्यतामा फँसिरहेकाले राजनीतिक दलहरुले जिम्वेवारीपूर्ण ढङ्गले सोच्ने बेला आएको प्रकाशको ठम्याई छ । यसै गरी सोही अवसरमा संविधानसभाका अध्यक्ष सुबास नेम्बाङले वैदेशिक हस्तक्षेप बढ्नुमा नेपालकै नेताहरु मुख्य दोषी भएको दावी गर्नुभएको छ । दलहरुबीच एकता भए कुनैपनि विदेशिले हस्तक्षेप गर्न नसक्ने उहाँको धारणा छ ।

Advertisements

One thought on “भारतीय हस्तक्षेपको कारण देशले प्रधानमन्त्री पाएन: प्रकाश

  1. sala kukur netaharu, aafu aafu milera kam garnu chaina bharat le garda pradhanmantri vayena??? timiharu milera kam gara na kehi garna sakdaina bharatle. nachna jandaina aagan tedo.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s