माओवादी प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार


एकीकृत नेकपा माओवादी राष्ट्रिय सहमतिको आधार निर्माण भए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार भएको छ । माओवादीले निर्बाचनमा प्रतिस्पर्धा गरे पनि राजनीतिक सहमतिमा अघि बढ्न सकिने स्पष्ट पारेको छ ।माओवादी संविधानसभा दलको कार्यालय िसंहदरबारमा आज विहान नेपाली काङ्ग्रेससँगको छलफलमा माओवादीले शान्तिप्रकृया र संविधान लेखनमा सबै दल गम्भीर भए प्रधानमन्त्री उम्मेदवारी फिर्ता लिन सकिने बताएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो । माओवादीले काङ्ग्रेसलाई भने नेतृत्वको दावी छाडेर विकल्प सोंच्न आग्रह गरेको थियो । तर नेपाली काङ्ग्रेसले शान्तिप्रकृयादेखि संविधानसभाको निर्बाचनसम्म आफ्नो पार्टीले नेतृत्व गरेकाले प्रधानमन्त्रीमा सघाउन माओवादीलाई आग्रह गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s