रिङमु निमाविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन


रिङमु निमावि रिङमु सोलुखुम्बुको आज सम्पन्न अभिभावक भेलाले आङ्ग रिञ्जी शेर्पाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यबस्थापन समितीको गठन गरेको छ । निवर्तमान विद्यालय व्यबस्थापन समितीको कार्य अबधि समाप्त भएपछि नया समितीको गठन भएको हो ।
 आजको अभिभावक भेलामा नै विद्यालयको लागी नीजि श्रोतबाट रहेका ३ जना शिक्षकहरुलाई विद्यालयको संञ्चित कोषबाट तलव भक्ता अपुग हुने र अध्यापन अनुमती पत्र समेत नभएको भन्दै नीजि शिक्षक पेम्बा शेर्पाले राजिनामा दिनुभएको छ । तर निजी शिक्षकहरुले भने शेर्पाको राजिनामा चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन ।
लामो समयसम्म सोही विषयमा छलफल भएपछि समय अभावको कारण शिक्षक अभिभावक सघंको पुर्नगठन भने हुन सकेन ।  छिट्ट नै अर्काे अभिभावक भेला गरी शिक्षक अभिभावक सघंको पुर्नगठन गरिने कुरा शिक्षक निर्मल शमाले जानकारी दिनुभयो । 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s