हेटौडा सिमेन्ट उद्योग सुचारु, गोर्खा लहरी बन्द


मजदुर आन्दोलनका कारण बन्द रहेको हेटौडा सिमेन्ट उद्योगको उत्पादन र बिक्री वितरण हिजोदेखि सुचारु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको पहलमा भएको सर्वपक्षीय बार्तापछि दुई बुँदे सहमती भएपछि उद्योग साचालन भएको हो ।मजदुरहरुको मागसहित गत असार ६ गते भएको त्रिपक्षीय समितिको प्रतिबेदन कार्यान्वयन गराउन एक टोली सम्बन्धित मन्त्रालय र अन्य निकायमा जाने र एक महिनाभित्र समस्या समाधान गराउन दबाव दिने सहमती भएको हो । यसैबीच हेटौडा औद्योगिक क्षेत्र भित्र रहेको गोर्खा लहरी हिजैदेखि बन्द भएको छ । साउन ६ गते मजदुर र कर्मचारीबीच भएको कुटपिटको घटनामा संलग्न भएको आरोपमा व्यवस्थापनले ७ जना कामदारलाई स्पष्टीकरण सोधेर अवकाश दिने तयारी गरेको विरोधमा मजदुर तथा कर्मचारीले उद्योगमा तालाबन्दी गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s