आर्थिक अभावका कारण सुत्केरीद्वारा आत्महत्या


विराटनगर, श्रावण २६ – आर्थिक अभावले नाबालक छोरीको उपचार गराउन नसक्दा पूर्वी मोरङको डाँगीहाट गाविस -५ तल्लोजुडाकी एक सुत्केरी महिलाले मंगलवार राती आत्महत्या गरेकी छन् ।रामबहादुर चौधरीकी श्रीमती २८ वर्षीया कल्पना चौधरीले प्लाष्टिकको डोरीले घाटीमा पासो लगाइ घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

उनी सुत्केरी भएको १० दिनमात्र भएको थियो । भर्खर जन्मेकी नावालक छोरी विरामी परेकी थिइन् । आर्थिक अभावले उनीहरुले उपचार गराउन नसक्दा कल्पनाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनको शव घरको बाँसको बलोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

Source: eKantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s