नेपाली सेनाको पोशाक परिमार्जन


काठमाडौ, श्रावण २६ – नेपाली सेनाको उत्सवीय पोशाकलाई मौसम अनुकुल र समय सापेक्ष बनाउन भन्दै परिमार्जन गरिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार परिमार्जित उत्सवीय पोशाकमा सैनिक रंगको कोट, पाईन्ट, हल्का हरियो रंगको र्सट, ओलिभर ग्रिन रंगको टाई, पेटी तथा साबिक बमोजिमको जुत्ता र फरेश क्याप समाबेश हुनेछ ।

त्यसैगरी सैनिक कवाजमा माथि उल्लेखित पोशाकमा सस्पेन्सनसहितको छालाको पेटी प्रयोग हुने व्यहोरा निर्देशनालयको बिज्ञप्तिमा उल्लेख छ । निर्देशनालयले अत्यावश्यक भएकोले हाल प्रयोगमा आईरहेको उत्सविय तथा कवाजी पोशाकलाई परिमार्जित गरी नयाँ लागु गर्न नेपाल सरकार, मन्त्री परिषदको २०६७ साल श्रावण २१ गतेको निर्णयबाट स्विकृती मिलेको पनि उल्लेख गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s