सुवीला राई-जीवनमरणको दोसाधमा छट्पटाई रहेकी छिन् ।


साउन-२६,काठमाडौं-(सोलु अनलाइन) –  काँकु-२, सोलुखुम्बु निवासी २६ बर्षिय सुश्री सुवीला राईको दुबै मृगौला खराब भै यतिखेर जीवनमरणको दोसाधमा छट्पटाई रहेकी छिन्। सुश्री राई ESRD End Stage Renal Diseage भै राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थली, काठमाडौँमा २०६७ असार-६ गते देखी डायलाइसिस उपचार गराइ रहेकी छिन्। यो उपचार एकदमै खर्चिलो र उनको जिन्दगीभर मृगौला प्रत्यारोपण नगरेसम्म यो उपचार हप्ताको दुई पटक गर्नु पर्दछ।

यो अतिनै सम्वेदनशील अवस्थामा निज राईको आर्थिक अवस्था नजुक भएको कारण उपचारमा कठिनाई भएकोले निज राईको उपचार र शिघ्र स्वास्थ्य लाभको कामना सहित मानवियताको हिसाबले सक्दो आर्थिक सहयोग गरी दिनहुन सम्पूर्ण सोलुवासी(तपाईंहरु संसारको जुनसुकै कुनामा भए पनि) तथा देशवासी साथै विविन्न संघ-सश्थाहरु समक्ष हार्दिक अनुरोध गर्दछ। तपाईहरुको अतुलनीय सहयोगबाट सुश्री सुवीला राईले नयाँ जीवन पाउने छिन ।

  • यदि यहाँहरुले सहयोग गर्नु चाहनु हुन्छ भने कृपया तल उल्लेखित फोन नम्बरहरुमा सम्पर्क गरी दिनु होला।

भूपाल राई(काका), काठमाडौँ – ९८४१५३८०७५
सुवीला राई(विरामी): ९८४१०१४५८९

[सोलुअनलाइन डेस्क –  ९८४९३०६७८३ ]

  • यदि सुवीला राईको बैक खातामा जम्मा गर्न चाहनु हुन्छ भने,
    खाता नम्बर: ११५००२४४२९१० (राष्ट्रिय वाणिज्य बैक, काठमाडौँ)
  • बाँकी जानकारीको लागि सोलु अनलाईनको इमेल ठेगानामा सम्पर्क गरि दिनु होला। Email: info@soluonline.com

—————————————————————————————————-

सुबिला राईको उपचारका लागि साउदी अरबमा रकम संकलन

मंसिर-६ (सोलु अनलाइन) । काँकु-२, सोलुखुम्बुकी सुबिला राईको उपचारका लागि साउदी अरबमा कामका सिलसिलामा पुगेका सोलुखुम्बुका केही सहयोगी व्यक्तिहरुले रकम संकलन गरी नेपाल पठाएकाछन् । दुबै मृगौला खराब भएकी सुबिलाका बारेमा  सोलु अनलाइनले समाचार प्रकाशन गरी सहयोगको आग्रह गरे पछि उनीहरुले रकम संकलन गरेको बिनोद राईले जानकारी दिनुभयो ।

सोलुखुम्बुको जुभिङ, वाकु, वासा लगायत घर भई हाल साउदी अरेबियामा कार्यरत १५ जनाले सुबिलाको उपचारका लागि सहयोग स्वरुप ने.रु. १० हजार ९०४ नेपाल पठाएका हुन् । सहयोग रकम पाए पछि निकै भावुक भएकी सुबिलाले सोलु अनलाईनलाई भनिन “सोलुअनलाइनले गर्दा  आज मैले विदेशमा रहनु हुने दाजु-भाइहरुबाट सहयोग पाएँ, यसको लागि धेरै धन्यवात र सहयोग गर्नु हुने सम्पूर्ण दाजु-भाइहरुलाई पनि धेरै धन्यवात र अलिकती भए पनि बाँच्ने आशा पलाएको छ”

यदि तपाईंहरु पनि सुबिला राई सहयोग गर्नु चाहनु हुन्छ भने कृपया हामीलाई जानकारी गराई दिनु होला।

 

Advertisements

16 thoughts on “सुवीला राई-जीवनमरणको दोसाधमा छट्पटाई रहेकी छिन् ।

  1. Mathi ullekhit Bahini subila rai ko kidney kharabi ko samachar le muttu chhiya chhiya vayo. yek Manabata ko haisiyad le u ha lai bachaunu tapai hamro sabai ko kartabay ho tesaile jatti sakdo
    a afno thou bata sahayog garna sampurna daju bhai tatha didi bahini haru ma yehi comment marfat anurodh garda chhu ra saudi ma raheko solu basi daju vaile sahayoga garnu chahanu hunchha vane vetera yek dui paisa sankalan garum yeka thuki soki saya thuki naddi venne ukhan chha testai hamile yek dui paisa sankalan dariyo vane subila rai ko treat ment ma kehi sahayog pakkai hunchha mero contract no 0562881534 ra e-mail id bd_rai2002@yahoo.cm sarsallah ko lagi dannay bad.

  2. yo samachar sunera ma pani stabdhha bhaye,,sansar ma yasto huncha kasai kasai lai yo dukha ko kura ho ,,yaslai rakam jutayera sabaile sahayog garnu huncha bhane feri niko pani huna sakincha kina ki 2 watai kidney change garna sakincha ra naya sansar dina sakincha,,tyasaile sabailai ma pani sahayog ko laagi anurodh gardachu,,,
    purna bahadur khaling, haal, belayat

    • please share this article to all of your friends and if possible try to collect donation for her and if you need documnt for collect donation we will send you there. She is in awful situation. please help her and let her to alive in this world.
      http://www.soluonline.com team.

  3. maile matra 3 din agadi yo wed side paya. malai dherai khusi lagyo. solukhubu dhekhi liyara sampurna nepalko barema dher thor jankari padna pauda ajha khusi laygo. yesko lagi http://www.soluonline.com lai dill dekhi nai kamana gardachhu. thank you very much for all organizer team bembers, highly appriciat for doing this.

  4. सुबिला राई को खबर जसरि आज यो सोलुखुम्बु समाचार ले प्रस्तुत गरि उहाको
    नया जिबनको लागि ओंलिने मा राख्नु बएकोमा मा देरै खुसि र दन्याबत दिन चहान्छु
    उहाको को स्वस्थेया को सिग्र लाब को बघवन बुद्ध संग्गा कामना गर्दछु
    फुनुरु शेर्पा

  5. धन्यबात सोलु अन लाइन डट कामलाई,
    म धेरै खुसि भएको छु भखरै यो सोलुखुम्बुको ताजा खबरहरु पढ्न पाउदा,
    मलाई दुख लागेको छ,सोलुखुम्बु काकु गाबिस कि सुश्री सुबिला राईको स्वास्थ्यको बारेमा खबर पाउदा, अहिले उहा मृतु र जिबनको बिचमा लडिरहनु भयको छ मलाई लाग्छा यदि एक दोस्रोमा सचिकै हृदय देखिको मानबिय प्रेम साथ तपाई हामी सबैले उद्दार चित्तले सहयोग गरियो भने अवश पनि सुबिताले नया जिबनमा बाकी रहेको जिबन जिउनेछिं त्यसैले म सम्पूर्ण उद्दार प्रेमी मित्रहरुलाई अनुरोत गर्दछु !
    जुभिंग २ कुलादेल

  6. kasiko jiban bachaunu sano gun hain jiban maran rabachnuko dosad ma huda sano shayog le pani naya jiban pauna sakinchaa bhane sano sahayog kin nagarne please ajai hark kuna kuna ma raahnu bhayekaa sampurna daju bhi didi bahini haruma sahayog jutai din hun anurod cha

  7. हृढ्य देखी नै धेरै धेरै धन्यबाद सोलु अन्लाईन डट कम लाई ।समाचार पढ्दा धेरै खुशी लाग्यो ।किनकी सोलु डट कम ले आज जीबन मरन को दोसाध मा छ्ट्पटाइ रहेकी सुबिला राई को नया जीबन को लागि जुन अपिल गर्नु भएको छ त्यो अति नै सह्रानिय छ ।त्यस कारण एउटा तपाईं हाम्रो सानो सहयोग ले नया जिबन जिउन सक्छिन त्यस कारण देश बिदेशमा रहनु भएका दाजु भाई तथा दिदी बहिनी हरु लाई दिल खोलेर सहयोग गर्न अनुरोध गर्दै उहाको स्वास्थ्यको लाभको कामना गर्दछु । गुणा थुलुङ राई(तीङला-१,बर डाडा) From K.s.a.

  8. Absulutlly, i greeted to soluonline .com. solukhumbu Breaking news we can see and hear any places , any country in the world , we r closely in near by communication of the day, but thats for i wanted to give thanks soluonline.com, so , if you can help … if u r helpfull ,read to about Subila Rai , and u could help to her ,i requested to you about her thanks. God blessing to you .

  9. mitra haru ek cheli(sathi) ko jiwan bachauna hami sabaile pahal garau j-jasari hun6……….hatma hat milai sahayog garau ….yehi hamro kartabya ho.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s