केभी राजन नेपालमा


गोपाल नेपाल/साउन २७,काठमाडौँ – नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको विरोध भइरहँदा नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजन काठमाडौं आउनु भएको छ । भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरण नेपाल आएर स्वदेश फर्केको एक साता पनि नबित्दै केभी राजन श्रीमतीका साथ हिजो नेपाल आउनु भएको हो ।उहाँले नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ । उहाँ काठमाडौं आएकोबारे नेपाल सरकारलाई जानकारी नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता दूर्गाप्रसाद भट्टराईले बताउनु भयो ।

यस अघि श्याम शरणको भ्रमण समेत जानकारीमा नरहेको परराष्ट्र मन्त्रालयले जानकारी नरहेको वताएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s