खेलकुद पत्रकार माचले खेलाडीलाई सम्मान गर्ने


गोपाल नेपाल/साउन २७,काठमाडौँ – नेपाल खेलकुद पत्रकार मन्चले आगामि भदौ २९ गते स्पोर्ट्स अवार्ड २०६६ वितरण गर्ने भएको छ । मन्चले हिजो काठमाडौमा पत्रकार सम्मेलन गरी आउँदो भदौ २९ गते अवार्ड वितरणको कार्यक्रम रहेको जानकारी दिएको हो । मन्चले विगतका बर्षमा दिँदै आएको बर्षको उत्कृष्ट खेलाडी सम्मानलाई यसबर्षदेखि स्पोर्ट्स अवार्डमा परिवर्तन गरिएको जनाएको छ ।

यसबर्ष थपिएको पारा एथेलेटिक्स अवार्ड २०६६ सहित उत्कृष्ट पुरुष खेलाडी महिला खेलाडी र युवा खेलाडी उत्कृष्ट प्रशिक्षक बिशेष पुरस्कार लाईफ टाईम एचिभमेन्ट अवार्ड र लोकप्रिय खेलाडी गरी ८ विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा मन्चका अध्यक्ष निराजन राजवंशीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s