बुद्ध नेपाल मै जन्मिएको भनी सरकारले विश्वभर पत्राचार गर्ने


गोपाल नेपाल/२८ साउन काठमाडौं, सरकारले शान्तिका दूत गौतम बुद्ध नेपालमै जन्मीएको विषयलाई विश्वभरका देशहरुलाई पत्राचार गर्ने भएको छ । यसका लागि परराष्ट्र र सँस्कृति मन्त्रालयले आजैदेखि काम थालेका छन् । बुद्ध नेपालमै जन्मिएका हुन् भनी विश्वव्यापी अभियान थालेका अभियन्ताहरुसँग आज िसंहदरबारमा भएको भेटमा प्रधानमन्त्री माधबकुमार नेपालले यसबारे विश्वभरका राष्ट्र र सरकार प्रमुखहरुलाई पत्राचार गरिने जानकारी दिनुभयो ।

Advertisements

One thought on “बुद्ध नेपाल मै जन्मिएको भनी सरकारले विश्वभर पत्राचार गर्ने

  1. बल्ल सरकारको दिमाखमा घाम लागेछ । तर फेरी छिमेकीले चुपचाप बस भन्यो भने, हाम्रो सरकारले पत्रचार हैन, छिमेकीको ठाउमा नै जन्मेको भन्न के बेर।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s