माओवादी बैठक आज बस्ने


काठमाडौ, श्रावण २७ – माओवादीको केन्द्रीय कमिटीको बैठक आज सुरु हुने भएको छ । यसअघि बुधबारबाटै केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि एक दिन पछाडि सारिएको हो । स्रोत अनुसार एमालेले पनि बुधबारै केन्द्रीय कमिटीको बैठक राखेकाले उसको निर्णय पर्खिन माओवादीको बैठक पछि सारिएको हो ।

केन्द्रीय कमिटी बैठक एक दिन सारिए पनि माओवादी पदाधिकारी बैठक भने बुधबार बसेको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि गृहकार्य गर्न र एजेन्डा तय गर्न पदाधिकारी बैठक भएको जनाए ।

Source: eKantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s