राज्य पुनःसंरचना आयोगको टुङ्गो २ गतेपछि लगाइने


गोपाल नेपाल/२८ साउन काठमाडौं,  प्रमुख तीन राजनीतिक दलहरुले आउँदो भदौ २ गते हुने प्रधानमन्त्री निर्वाचनपछि राज्य पुनःसंरचना आयोगको विषयमा टुङ्गो लगाउने सहमति गरेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र मुख्य तीन दलका प्रमुख सचेतकहरुबीच आज संविधानसभा भवन नयाँबानेश्वरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s