पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी


मनोज श्रेष्ठ/२८-साउन – सोलुखुम्बुको लोखिम, जुवु, सोताङ, बुङ, छेस्काम लगाएतका गाविसहरुलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । धर्मडाँडा शेर्पा समाज काठमाण्डौको पहलमा खोटाङको ऐसेलुखर्कदेखी सोलुखुम्बुका ति गाविसहरुलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी भईरहेको समाजका अध्यक्ष छिरिङ तेन्जिङ  शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार सोलुखुम्बुका फाप्लु, काँगेल, लुक्ला, खोटाङको लामिडाँडा र संखुवासभाको तुम्लीङटार बिमानस्थललाई शुरु तथा अन्तिम गन्तव्य बिन्दु मानी ट्रेकिङ हरुको खोजी गरिने छ ।
नेपाल पर्यटन बर्ष सन् २०११ लाई ध्यानमा राखी आकर्षक टे«किङ रुट बनाउन लागेको पनि शेर्पाले जानकारी दिनुभयो । यि क्षेत्रमा पर्यटकीय बिकासका लागी भदौ ४ शुक्रबार काठमाण्डौमा बिशेष कार्यक्रम हुने र चाँडै स्थलगत काम शुरु हुने जनाईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s