सभासद रामकुमारी यादवको निधन


गोपाल नेपाल, काठमाडौं/ आगोमा जलेर गम्भीर घाइते एकीकृत नेकपा माओवादीकी केन्द्रीय सल्लाहाकार एवम् सभासद रामकुमारी यादवको भारतको नयाँदिल्लीमा उपचारको क्रममा आज बेलुकी मृत्यु भएको छ ।हिँजो विहान काठमाडौंको शान्तिनगरस्थित आफ्नै डेरामा ग्याँस चुहिएर आगलागी हुँदा सभासद यादव गम्भीर घाइते हुनु भएको थियो । उहाँ सहिद रामबृक्ष यादवकी जीवनसंगीनी हुनुहुन्थ्यो ।

संविधानसभा निर्बाचनमा धनुष ६ बाट प्रत्यक्ष निर्बाचित सभासद चार छोरी छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s