सिन्धुलीमा डुङ्गा दुर्घटना, १ वेपत्ता रोल्पामा चालिस जना घाइते


गोपाल नेपाल, काठमाडौं/ सिन्धुलीको दुम्जा गाविसस्थित गजुलीदहमा आज बेलुका डुङ्गा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् । तीन जनालाई भने सकुशल उद्धार गरिएको छ । ११ जना भने दहमा लामेा समयसम्म उद्धारको पर्खाइमा थिए । उद्धारको लागि सिन्धुली र काभ्रेबाट प्रहरी परिचालन गरिएको छ । घटनाको बिस्तृत विवरण आइसकेको छैन ।

यसैबीच रोल्पाको लिबाङबाट सुलिचौर जाँदै गरेको यात्रुबाहक बस रोल्पाको सोतदोबाटो भन्ने स्थानमा दुर्घटना हुँदा ४० जना घाईते भएका छन् । घाईतेमध्ये १४ जनाको अबस्थ्ाा गम्भीर छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s