काउन्सुलर दासलाई देश निकाला गर्न माग


गोपाल नेपाल, काठमाडौं/  राष्ट्रिय जागरण परिषद् नेपालले एकीकृत नेकपा माओवादीका सभासद रामकुमार शर्मालाई धम्की दिने भारतीय दुतावासका काउन्सुलर सुव्रत दासलाई देश निकाला गर्न सरकारसँग माग गरेको छ । वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेलको अध्यक्षतामा बसेको परिषद् बैठकले दासलाई फिर्ता गरी आवश्यक कारवाहीका लागि कुटनैतिक पहल गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s